जता पनि अधिकार , समनता को चर्चा चलिरहेय् को बेला, आफ्नो नितन्त निजी bichar
" महिला पुरुष लाई समान बेबहर गर्ने, महिला हरु पनि असमानता को भुमरिमा एसरी अल्झिएको छ। Aba समनता भनेको येस् ढंग बाट हुनु पर्यो कि अब जन्ती लिएय्र जाने महिला पनि हुन सकोश, जन्ती फर्किएर लिएर जाद दुल्हा लाई लिएएर जाने होस्,पुरुश ले महिला सँग बिह गर्दा दाईजो दियोश, महिला हरु ले दग्बत्ती जलाउन पवोश्,महिला ले पनि मन्दिर मा पुजेरी भएर पूजा गर्न पवोश, महिला ले पनि अफु लाई मन लागेय् एउटा पति छोडेर अर्को पति रख्ना पवोश। पुरुष ले अधिकार को हक मा जती जे पाउन्छ तेती महिला ले पनि पवोश, र समाज ले पुरुष लाई अधिकार को हक मा जे दिएको छ त्यो महिला ले पनि पावोश। के यो जाएज छैन त " कसैले यो मेरो कुर सुनेर व पढेर मुसुक्क हस्ने मुख बाटर्ने लाई मेरो जवाफ, परिवर्तन को कुर गर्ने तर यो परिवर्तन को जाएज माग पुर हुन क् अर्थ बाट गल्ती छ? केटा मान्छे ले रक्षी , चुरोत खान हुने तर केटी ले खादा अपहेलित हुनु पर्ने किन? एइ हो समाज ?

No comments:
Post a Comment