Thursday, 30 October 2014

गजब्बको सम्विधान

पुण नेपालमा  ती दीनहरू छित्टै आउँदै छ जब नेताहरूले एक अर्कालाई दोश र लल्छना  लगाउने छन् । संबिधान  बनाएर  सुन्दर भबिश्यमा  बादलपरिको महलको सपना देखाएर पुण जनतालाई धोखा  दिने दीन छिट्टै आउँदै छ । तेस दीन  सम्पुर्ण नेताहरू अबेर रातसम्म संबिधानसभा हलमा बस्नेछन जसरि शारा   नेपाली आफ्नो भाग्य चम्काउने त्यो तिलस्मी संबिधानको प्रतिश्या गरिरहेका हुनेछन् । विसेस्  गरेर ती बुजुरुक आँखाहरू जुन धेरै दशकबाट  देशमा केही होला भनेर् आशा लगाएर बसिअयेकाछन जस्का आखिभौहरू पनि सेता भैसकेक छन्, जो आफ्नो नाति नातिनीहरूको सुन्दर भबिश्य प्रति आशतित छन् , तेस्ता बुज्रुकहरू त टि.भी मा होस् या रेडियो मा होस् आफ्नो आँखा झिम्मिक्क नगरि , सुन्दै बसेका हुनेछन् । र ती युवाहरू जस्ले अझै संसारमा , गोता लगाउन बाकिनै छ जस्ले आफ्नो जिन्दगीमा धेरै ठुलो काम गर्ने , धेरै मनिस्हरू को प्रशंसा बटुल्ने   सपना बोकेका छन् उनीहरू पनि तेस जादुमए  संबिधानको इन्तजार गर्दै बसेकाछन जस्ले उनीहरूको जिन्दगीमा चिल्लो बाटो बनाइदिनेछ जुन बाटो ले शीधै उनिहरु लाई उनिहरु को सपना मा पुर्याउन एउटा यात्रुबहकको पनि कार्ये गर्ने छ ।
सहमतिको झुठो , आडम्बरी काचुली लगाएर आफ्नो स्वार्थ पूर्ण मनशाये पुरा गर्न खोज्ने नेताहरू को नांगो नाच देश् बिदेश्मा  भएका सम्पुर्ण टि.भी च्यानलहरू ले प्रशरन गर्ने छन् । त्यो दीनभरि नै एस्तो कस्रत हुनेछ जुन कस्रत को लागि तिनि अढम्बरी नेता हरू ले बर्शौ देस्खी practice गर्दै अएका छन् ।

तेस दिन् सम्म पुग्न तेति कठिन बाटो भने पक्कै थियेन। कयौ झुटो अश्वशन हरू दिनु पर्‍यो , कयौं ठुला ठुला भाशन हरू दिनु पर्‍यो , कयौं का घर मा बिजुली बत्ति , नाली  पानी बाटो गाडी स्कुल शिक्ष्या पुर्यँउने सपना देखाउनु पर्‍यो कति लाई त काट्नु नै पर्‍यो कतिलाई मिठाइ खुवाउनु पर्‍यो आनि बल्ल पुग्यो तेस माघ ४ गते को दीन  एस्तो पूर्व अभ्यास त कसैले पनि गरेका छैनन् होला अब त नेता हरू दक्ष्य भैसकेक छन् नेट practice को । ठुला ठुला महल मा , ठुला - ठुला होटेल रिजोर्ट मा , जहाँ जुन होटेल रेसोत म सर्भिस रम्रो हूंछ जुन होटेल को बातावरण रमाइलो हुन्च र जहाँ स्कच- व्हिस्की को चुस्की लगाउन को मज्ज नाई बेग्लै हुन्च तेस्ता ठाउँ म पो हुन्च त नेट practice ।    
सम्विधान  बनाउने भन्ने सपना देखयेर, १।५ बर्षा को लागि भाका मगेर, वोते को भिछ्या माग्ने हरू ५ बर्षा सम्म खाइ अझै सुर छैन । बितेका दीन हरू मा भोज भतेर त सामान्य हो बिदेश् यात्रा , बिदेश का ठुला य्हुला होस्पिटल मा करोडौ रुपैया मा ओखतिमुलो । " हुन्न हुन्न, प्रदो मा होईन जसरि नी पजेरो को बन्दो बस्त गर्नु पर्‍यो, ६०० मिटर भनेको यहाँ हो ? " येस्ता सामान्य वाक्य हरू ती सर्बहर पार्टी हरू क नेता हरू को जुन भासण मा ६०० साल सम्म को लागि सम्विधान ६०० भन्दा धेरै चोटि बनाइ शके ।  पुरै ५ बर्षा क म बित्यो त ? यदि सँसद  भवन् मा कोहि नेता हुन्च भने , सम्भिधन सभा मा रोष्टम घेराउ, नाराबाजी, वाद-प्रतिवाद यी त हूं रज्नितिक शब्द हरू तर अश्लियत मा आफ्नो धारणा राख्ने नाम् मा घम्साघम्सी र गालीगलौज गर्ने काम यदि शती प्रेमी नेपाली हो भने मोबाईल म गमे खेल्ने की त ए सी को हावा म पुरा निद्रा पुर्याउने । मितिङ छलफल सेमिनर्, चल्छ भने प्रधन्मन्त्री निवास , पार्टी कार्यालय र नेता को घर मा

हरेक बिहान होस् या साझा ती कानहरु लालायित  हुछन्  सहमतिको समाचार सुन्न तर सहमति शब्द को अगाडि जोडीने केही दिन पछी को शब्द ले पुन निभ्न लागेको चुलो मा हावा हम्कौने काम हुन्छ र पुन तेही संबिधान नाम को खान पक्ने काम चलदै गर्छ । कक्षा दशमा सामाजिक शिक्षा पढेर नेपालको पछील्लो समयएको ईतिहासमा अन्तरिम सम्बिधन र आगामी संबिधानको बारे गुरुबाट शिकेका दिनहरु नै ईतिहास भैसके  तर गनतान्त्रिक नेपालको  संबिधान वीरवलको  खिचडि जस्तो भएको छ ।
संबिधान त कहिले जातियता त कहिले अर्थिक  कहिले भौगोलिक त कहिले भाषिक आधारमा झगडा गर्ने निम्न स्थरको बिज सबित हुँदै गैरहेको छ । शान्ति प्रेमी बिबिद जात-जाती भाषा-धर्मी र भौगोलिक बिबिधता नेपालीहरु जो आफ्नो बर्तमन सँगै रमाउने गर्छन् त्यस्तो समाजमा  अनेकौ बहनाको फोहोरी तिग्रम रच्दै अस्वस्थ प्रतिस्प्राधाको बिस छरेर divide and rule को अवधारणा लिएर निम्न्न स्थरको राजनीतिमा होमिएको दलहरु अझै पनि बर्तमन प्रेमी नेपालीहरुलाई झिलिमिलीज्याइको सपना देखौन प्रयासरत छन ।
सचिकै भन्दा बहुल नेपालीलाई दुर्गामी शान्ती , बिकास र सुबिधा चहिएको छ ना की कुनै पार्टी को शासन  कुनै बाद को अधिनायकबाद ! जब देखी नेपालले सचिकैमा संबिधान देख्ण पायो तेश्को  झन्डै ७० बर्षा मा शात  चोटि नै भन्न हुने गरेर संबिधान निर्माण भाईसकेको छ र तेस्लाई ७०० त  के ७००० भन्दा बढी चोटि अर्थ्यौने कार्य  भाईसकेको छ । सबै किसिमको संबिधान देखिसकेको र भोगेको मान्छेलाई यो प्रजानन हुने अवस्थाको संबिधानले निरशबदी हुन भने दिएको छैन ।     

Tuesday, 28 October 2014

ONE QUESTION IS STILL STRIKING IN MY MIND, '' IF U CAN'T FILL THE TUMMY OF PEOPLE THAN WHATS THE WORTH OF FILLING THOSE EMPTY STOMACH WITH MEDICINES?"

म उ

म , " ओइ सुनिस्, कुन्नि कुन् प्रधन्मन्त्रि त roadway बाट नेपाल् आउँदै छ रेय् नि तेसैले, जनक्पुर्- भित्तमोद् बाटो pitch हुने रेय्, कस्तो रमाइलो है, यस्तै गरेर और् देश् को प्रधन्मन्त्रि हरू नि त्यसरी नै दुर्गम् दुर्गम् गयो भने नेपाल् बिकाश हुन time नै लाग्दैन "
उ, " भीम्सेन थापा को अवशन् पछी नेपाल् तेस्तै त हुँदै गयेको छ नी बिदेशी हरू खुशी पार्ने चक्कर् मा आफ्नो भन्नु नै बिर्सेको २०० बर्श भैसक्यो, बिकाश भनेको रोड चिल्लो पार्दैमा हुन्न, मान्छे को चेतना देखि लिएर सबै चीज को सम्मुनत् प्रगति हुनु पार्छ "

Thursday, 23 October 2014

लक्ष्मी प्रसाद

हरेक रीतु र समय को केही अन्तरल म सर्प ले कचुली फेरिएको जस्ताइ, बिगत नेपाल को ईतिहास मा नेपाल स्वय्म ले धेरै पटक कचुली फेरिसक्यो । ईतिहास को एस्त थुप्रै मोदहरु छन   जस्मा नेपालले आफ्नो अस्तोत्वो बाचाउन थुप्रै वीर र बिरङन हरु जन्मये । कोही आफ्नो देश को माटो र शिमाना    जोगाउन कोही आफ्नो धर्म र सन्स्क्रिती जोगाउन । र एस्त वीर हरु को जन्मने क्रम रोकिने छैन। यस्तै मध्य क वीर थिए लक्ष्मी प्रसाद देव्कोत । शायद उन्को लागि आकाश नै शिमाना थियो । उन्को लागि उन्को सोच नै जीवन को अन्त्य सम्मा शाहअयात्राी भयो। लक्ष्मी सचिकै नेपाल को लागि प्रसाद सबित भये । उन्को रचन हरु को स्तर को अतुलनिये र अद्रितिये छ । भावना हरु को समुद्र मा घोता खेल्दै रछेक उन्क सबै रचन हरु उत्कृष्ट र उधरानीये छन । उन्को जीवन पूर्ण रूप ए नेपाली साहित्य को उथन र प्रभार्धन मा समर्पित भयो । 

Tuesday, 21 October 2014

Oh stepanee

Don't go away 
i promise i ll rejoin the bridge 
that was broken 
Don't fade away 
i promise i ll keep the relation that was shaken 
oh stephanee 
Chorus 
(My heart beats for yoo 
my mind thinks about yoo
N i craves for yoo
all da tym)
oh stephanee

Don't dump me in
i promise happiness i ll return that was taken
Don't flee
i promise i will keep my words
that was ours
Oh stephanee
(My heart beats for yoo
my mind thinks about yoo
N i craves for yoo
all da tym)
oh stephanee

Excuse me
I promise i rectify all my mistake
that i made
Pardon me
I assure u i ll keep the secrets
that we had
oh stephanee
(My heart beats for yoo
my mind thinks about yoo
N i craves for yoo
all da tym)
oh stephanee

Smile for me
i promise i ll make u laugh
that became half
come for me
i promise i ll make our relation
tht was heaven
oh stephanee
(My heart beats for yoo
my mind thinks about yoo
N i craves for yoo
all da tym)
oh stephanee
Don't go away
i promise i ll rejoin the bridge
that was broken

Sunday, 19 October 2014

नवलोचन

आईयो विदेश पढ्न भनेर
नौं जना नेपाली र्छौ गनेर
देशबाट धेरै टाढा रही
आफ्ना साथीभाई सँगी
लागियो है एउटा साहित्यिक मञ्च खोल्न
यसैको माध्यमबाट लागियो है बोल्न
दुधेबालक नै छु म यस छेत्रमा
देशप्रेमको मोह देख्दै छु सबको नेत्रमा
सोच्दथिएँ र्छौ हामी अपरीपक्क
तर शाथीहरु देख्दा भएँ छक्क

बाधियौं है हामी राष्ट्रभक्ति मायाले
शितलता पाएका छौं त्यसैको छायाँले
राष्ट्रको कुरा गर्दा हाम्रो रगत बोल्न थाल्छ
देशप्रेमको कुरा गर्दा मन खुल्न थाल्छ

लागियो है हामी प्रजातन्त्र दिवस मनाउन
खुसी छु म यस्तो स्वर्ण अवसर पाउन
सक्दिन म सुनाउन शहिदहरुको गाथा
मात्रै सछ्यम छिन् सर्स्वती माता

गाडियो प्रजातन्त्र राणा शासन ढालेर
नयाँ युग सुरू गर्यौँ पुराना सबै बालेर
स्वतन्त्रताको श्वास फेर्यौँ फागुन सातको विहानीमा
देशको निती कोर्न थाल्यौँ बसी रातको अगेनीमा

-नवलोचन साहित्यकुञ्ज (2009)

She is my sunshine

I can see the sunshine 
into her beautiful eye 
that had never told me lies 

i can hear music 
in her innocent heart 
that ll never b rustic 
ohooooo hoooo 

and i feel see is my sun shine

I feel the warmth
coming from her hand
that is still in my mind

i feel the mush
of her long hair
That i ll forget never
ohhooooo hooooo.....
and i feel c is my sun shine

I saw the mole below her eye
that always rejoice
the sweet voice
from her tongue
takes me to dream for long
ohooooo hoooo
and i feel c is my sun shine

C is the gal who mesmerizes me
m talking about the same beauty
who makes me always crazy.....

C is the gal who amaze me
m'talking about the same beauty
who makes me always crazy

I can see the sunshine
into her beautiful eye
that had never told me lies 

Friday, 17 October 2014

My perception of BEAUTY!

As our bachelor life is coming to an end, I heard some murmur going on in our CR’s room. I felt really curious and thought to myself, “What exactly is it about?” later on I came to know what was happening. To my amazement, our CR was getting married. Come to think of it, even Tejas and Mahavir’s family had the same plan in store for them.
Amidst of this marriage season, I was alone in my room with nothing but thought’s about my future life partner sprouting in my mind. Since my rupa(of course biku bhai) was away, I got plenty of time to think about my future.
B. pharm is almost over so, what’s next?
After completion of this course, either I will go for Master’s degree or I will get a job and when my life is a bit secure, will find a girl and get married.
Have we ever asked ourselves, “How should our life partner be?” I mean what is an ideal partner like? Is it all about looks, beauty? Or is it about something else? Is it necessary for her to be like Cinderella? She is really beautiful (at least that’s what fairy tale tells us!!) but life is not a fairy tale my friends (hehehe… I haven’t really seen Cinderella so can’t be sure about her looks. Can you?)
In context, to this I would like share a quote often used by my friend Achyut Regmi,
Beauty lies in the eyes of the beholder’.
Here, I took the pleasure of sorting out some of the criteria or qualities my girl, my life partner, my heartbeat (whatever you may call) should have.
Everyone wants a beautiful girl (sorry if you don’t come under that ‘everyone’ haha).
My wants are no different than everyone else’s. She should be a beautiful girl (by beautiful I mean inside as in her mind and out), with a loving heart. In my solitude, I tried to define the adjective ‘beautiful’ and relate it to the nouns ‘girl’ and ‘mind’.
Everyone longs for a girl with a good physique, fair complexion, slim with average height and beauty that can sweep one off his feet.
Suppose a guy gets a beautiful wife, do you think it’s enough? Well I don’t think so. For me, she has to be smart enough to understand me and knows how to deal with situations. She should be comfortable to share her thoughts with me. She should know how to treat people. Most of all she should have the ability to bind our family together. ‘PATIENCE’ you might be wondering “Why I highlighted that word?” well the answer is really simple. Patience is the key to happiness in any relationship. Despite these some other characteristics are impartial, affectionate, devoted, courageous, frugal, well-mannered, judicious, serene, health conscious, supportive, motivating, mature, blessed with culinary art, well educated and irrespective of her looks she should have a charming personality.



Nepali perspective of an ideal girl .
Batis guna le yukta
Meaning, blessed with 32 divine features. The above mentioned characters fall under this perspective including physical beauty.
Even though it’s quite impossible to find all the characteristics in one girl, she should possess the characteristics of a good wife.
Last and the most important, mutual understanding is immensely required for a happy life.
P.S. I wish the best for my friends to have a happy life ahead and hope you will get a beautiful wife. Whenever you are going through a rough time may she be there to hold your hand, caress your hair and say, “Dear, let’s face the problem together.”

Monday, 13 October 2014

माघ १६

जाडो मौसम , चीसो हावा कोठाम चीरिरहेको थीयो ।शीरक अलीक माथि सम्मा ताने । तेइपनी हावाको चीसो ज्यल्को कुनै कुनबात भित्र पशीरहेको थियो । समयए तेस्तै २ बजेको थियो ।तर निद्र लग्न सकस भैरहेको थियो । बाहेर कुक्क्र को चिल्लहत प्रायप्त थियो । जुन्कीरी को अवाज केहि मन्द थीयो ।मौसम ले पनि आफ्नो रिश एस्तै चिसो सिरेतोबात दिरहेको भान हुन्थ्यो । "किन रत पनि एस्तो नराम्रो ?" कहिले कसो केहि बस्तु चल्मलएर निस्किएको आवज सुनिन्थ्यो । सयद मुसा हरुको । लाग्दथ्यो कि मुशहरउले मैले अधिपत्य जमेएको कोठालाई र्‍अत को त्यो निस्कृए अवस्तह्मा आफ्नो क्रिडास्थल बनएको थियो । तर अन्ए रात्को परिचित ती मुसा हरु को आवज्भन्द केहि भिन्न पनि लागिरहेको थियो ।तेस कृष्ण रात्रीमा बहिरा केहिपनी दृश्ए देखिने अवस्थाव माथिएन ।मात्र थियो निशको जवनी ।तेस्तो चिपिएको रत्मा पनि निशlको जवनी घनिभुत थियो । अहिले अएर आवज अलिक प्रस्थ सुनिन थlल्यो । "होईन होईन त्यो मनिस को आवज हैन ।तर क हो त त्यो ?" समयएको केहि अन्तरल मै पुन आवज सुनियो । पक्कै त्यो आवज मनिस कै थियो ।"तर कहाँ बाट ?" कसैको पुकर्,चित्कर र साथै रोदन एक्साथ मिसृत आवज भ्जएको भlन हुन्थ्यो । म उठे स्वल्ले दहिनेपत्ती बाट देब्रे पर्दै ओच्यौना बात निस्किए । आफ्नो कोठाको धोका खोले र भहिरको चिसो बातावरणमा पुगे । घर बहिरा एक कुना म केहि बस्तु आकर देखियो ।चल्मला गर्दै गरेको त्यो बस्तु कुनै जिब्जन्तुको जस्तो पनि थिएन । बहिरा पत्तिको बत्ती बले ।
अग्लो कद्को श्यमलोबर्न को टाटेपाटे दौर सुर्वल लगएको र नङो खुत्त भएको,टाउको मा ससाना घौ र तीनक गिर्खा भएक । तेस्ले म तिरा हेर्यो तेस्को अखम टल्पल टल्पल अशुहरु नच्रहेक थ्ए ।ती अख हरु निकैनै खास थिए लाग्दथियो त्यो अखहरु ले केहि भन्न खोज्दै छ ।तेस अख को सागर तेल्ए गहिरैमा निकै धेरै कथा हरु लुकेको भान हुन्थ्यो ।उन्को त्यो मुख बाट प्रस्त रुप मा दुख र रोदन थियो । अबर्नानीए त्यो दुख,मन को कुनै गहिरैबात बिस्तारै बिस्तारै निस्किरहेको थियो ।उस्को अवस्था धेखेर जो कोही ले पनि अद्कल कत्ल सक्थ्यो कि उस्कोमन मा दुखहरु दहा परेअर बसेक चन । हेर्द चेतन्सिल जस्तो देखिने ,कुनै भोक प्यस्ह्ले द्य्खा प्रस्तुत गरिएरहेको थिएन ।त्यो त लामो समयए देखी रहेको दुखको चित्रन थियो । उस्लाई सोधे,"क भो तपाईंलाई ?" उस्को त्यो अशलाग्दोमुखर्बा त तेही दुख र रोदन मात्र झल्किरन्थ्यो ।उस्लाई पुना सोधे,"को हो तपाईं ?" उस्को तेही अशाले भरिएको ती भावना हरुले कुनै समान्ए मनिस को भान भयो l"तपाईंको घर कहाँ हो ?" उस्को पुन तेही सान्त जवाब । उस्को त्यो हाव्भाव्ले लाग्दथ्यो कि उ कुनै बिकासऔन्मुख गाउ को ठीतो थियो ।उस्को त्यो एकोहोरो दृस्ती जहाँ केहि झिनो अश थियो र पूर्णरुप्ले दुखको बेदना ले भरिपूर्ण थियो त्यो मलाई सहियी लगेन, ।उस्लाई अब के भनेर पुकरु र के गरेर सहयो गरु भन्ने भावनहरु मेरो मन म खतिकिरह्र्यो । कुनै सन्कोच बिननै मैले उस्लाई आफ्नो कोठा तिरको बटो देखाए र भुइ को रादी म सुत्ने इशरा गरे ।सुत्नु पूर्व उस्को अखबात कृतज्ञेत को भव अशुको रुप्मा खसिरहेको थियो । उस्लाई एउटा शिरक दिए र धोका बन्द गर्न तम्सिए ।बहिओर तेही कहाँलिइ लाग्दि अध्यरो रतेरी निस्पत्त थियो ।लाग्दथियो तेस लम्पशर परेको अधय्रो ले सम्पूर्ण जगत लाई निल्न खोज्दै च मैले केहि सन्कोच ,अन्दै झट्पट धोका बन्द गरे । म बत्ती बन्द गरेर . . . . । मेरो मन म अनेकन कुरहरु खतिरहे ।"किन अ्इले त्यो अन्जन मनिस लाई सहयोग गर्ने प्रायश गर्दै छु ।किन मेरो उस्माथी बिश्वासह गरे ?" यी र एस्तै धेरै कुरा खेलौद खेलौदै कुन बेल म अफु पनि तेही निश मै बिलए पत्तै पाएन । बिहान उथ्दा निकै धिला भैसकेको थियो दिवकर्ले आफ्नो न्यनो पखेत द्वरा सम्पूर्ण प्रानीलाई ताप दिरहेको थियो ।मेरो अख शिधै तेही भुइमा पुज्ञो । भुइ खाली थियो ।रादी पनि पूर्ण रुप्ले मिलएको थिए र सिरक एक्कुनमा मिलएर राखेक थिए । धोका को चुक्कुल उर्नरुप्ले बन्द्नै थियो ।मन मा अनेकौ कुरा हरु खेलडाईं त्यो घटनालाई सपना थने ।सौच्दिकर्मा आदी गरेपचि घर् अगदि ऐपुगेको पतृकम अख घुमौन पुगे।पतृकम ती सप्दहरुम अख घुम्द घुम्दै आज त सहिद् दिवस् पो रहेच भन्ने पत्तो पय्ए। म झल्यश भय्ए हिजो त्यो ठिटो त जनन्दोलन्मा सहदत्त प्रप्त गरेको एक् सहिद्को हेबहु प्रतिलिपि थियो।

Friday, 10 October 2014

राजनीतिक कनिकुथी




सायद जहिलेबाट जीवजन्तुलाई खानुपर्छ भन्ने चेतना आयो, त्यसैबेलादेखि यस शब्दको प्रयोग भएको भन्दा कसैले नकार्न सक्दैन होला । राजनीतिलाई विग्रह गर्दा राजनीति हुन्छ अर्थात् शासन गर्ने नीति। त्यसकारण एउटा सानो टुक्राले आफ्नो लाज लुकाउदै एउटा लौरोको भरमा मानिसले आफ्नो दम्भ देखाउन सुरु गरेदेखि राजनीतिले खुट्टा घुमाएको हुनुपर्छ। 
यो शब्द पनि गजबकै छ हँसियादेखि कोदालोसम्म सबै समेट्ने शब्द हो। अब भन्नुस् कसरी राजनीतिको ‘र’ आफै हँसियासम्म र खेत जोत्ने कोदालोदेखि लिएर सीमाना मिच्ने कोदालोसम्म ओगट्छ। साँच्चै भन्नुपर्दा यो शब्द जुराउने त एकदमैको विद्वान हुनुपर्छ। एकजना हाम्रा मित्र जो आफुलाई वर्तमान राजनीतिका ज्ञाता भन्छन्, उनी त यस शब्दप्रति नै कम्युनिष्ट ढङ्गबाट विरोध गर्दै भन्छन्, 'राजतन्त्र हटिसक्यो, राजसंस्था च्युत भइसक्यो, राजतन्त्रबाट गणतन्त्र र लोकतन्त्र आइसक्यो, एउटा शहरबाट अर्को शहर जोड्ने राजमार्ग लोकमार्ग भइसक्यो  यस्तो परिस्थितिमा नयाँ नेपालको ठूलो म्यान्डेटबोकेको समयमा राजनीति भन्नु त यथास्थितिवादी हो, अब यसलाई त लोकनीति वा  गणनीति भन्नुपर्छ। यसो हात टाउकोमा राखेर गम्दा, तै हो कि जस्तो लाग्यो पनि!
राजनीति  होस्  वा  गणनीति  वा लोकनीति, यस्तो बिँझेको शब्द अरु के होला। बरु चन्द्रनहर र जुद्धनहर पुगेको खेतपानीले वर्षाबाहेकका दिनमा भिज्दैन, गाउँ छोडेर शहरमा भरियाको मुखमा पानी भिज्दैन, पहाडको गाउँ काँठमा शिक्षा भिजेको छैन होला तर यो महान शब्द सबैको कण्ठमा सबैको हृदयमा भिजेको छ।  राजनीतिति शब्दको बारेमा एउटा कूचीकारसँग विचार-विमर्श गर्दा उनको बुझाई त झन गजबको लाग्यो। शब्द आँफै हँसिया, डाडु, नल र कोदालाको सम्पुर्ण रुप नै राजनीति हो रे! र— हसिया, ज—डाडु, न—नल, त—कोदालोको  आकारको हुन्छ, त्यसैलेपनि योशब्द बृहत्त छ हँसिया हतौडा पार्टीभन्दा नि विशेष, घर पार्टीको डाडु भन्दा नि पृथक, गाँउको नल मा गरिने भेदभावभन्दा नि विभेदपूर्ण र खेत खन्ने कोदाला भन्दा पनि बलियो शब्द हो रहेछ, राजनीति । अनि किन नहोस् त राजनीतिको सम्प्रभुता। 
यतिसम्म आइपुग्दा यो राजनीति शब्द न त तत्सम हो, न त आगन्तुक। यो त नेपालकै वनपाखा, भीरछँहरा, हिमाल-पहाड र तराईबाटै सृजित झर्रा शब्द हो भन्ने लाग्छ।  नेपालभित्र राजनीतिले  यस शब्दको  ‘र’ ले जत्तिकै नेपालको हरेक क्षेत्रमा प्रभाव पारेको छ। गाउँको गोरेटो र घोडेटो बनाउनेदेखि काठमाडौंको भोगटे व्यापारमा, फुल चढाएर देउता खुशी पार्ने सरकारी मन्दिरमा होस्, खेती लाउने जमिनको सिंचाईमा होस्  वा निमुखा जनताको जमिन मिचाईमा होस्, योगदेखि भोगसम्म, कर्मचारीको भत्तादेखि बेश्याको लत्तासम्म, पशुपतिनगरदेखि सुस्ताको भारतसम्म यस ‘र’ बाट निस्किएको राजनीतिको प्रभाव छ।  पशुपतिनाथ होस् वा पन्छिपत्नीको दानपेटिकामा होस, भिक्षुको पँहेलो आम्बरमा होस् वा तराईको डाँकुको कम्बरमा होस् जताततै ‘र’ माने हँसियावाला राजनीति घुसेको छ। संघीयताको चर्को नारा, वर्गसंघर्षको घिनलाग्दो पारामा चै राजनीतिको ‘ज’ को धेरै प्रभाव छ अर्थात् 'जातजाती'। अब सोध्नुहोला ‘न’ को प्रभाव, यो त झन छर्लङ्र्ग छ नयाँ नेपालमा नेताहरुको नौटङ्की नाटक निमुखा जनताले निर्क्योल निकाल्नन सक्ने यो नानाथरीले सुसज्ति नीच र नैतिकहीन नाटकमा राजनीतिमय ‘न’ को टन्नै प्रभाव छ। अब ‘त’ अक्षरको प्रभाव मैले भन्नुभन्दा तपाईं आफै तलबमात्र खाने तहविलदारलाई सोध्नुस् वा तीन महिना मन्त्रीको कुर्सी तानेर तीन पुस्ताका लागि सम्पत्ति जम्मा गर्नेलाई सोध्नुस् वा तरकारी व्यापारीबाट हप्ता-हप्तामा तलब बझ्नेलाई सोध्नु, तबलाबाट धुन निकाल्नेलाई सोध्नु वा तबेलाबाट धिनलाई सोध्नु सबैले'राजनीति'को ‘त’ को तारिफ गर्न पछि हटदैनन्। 
अब नेपालबाहिर यस राजनीतिनितीले आफ्नो कपडा फेरेर नेपाली पोलिटिक्स हुँदापनि यसको चालामाला त उही। आफ्नो नाममा बहादुर थपेर दरवान काम गर्नेको जमात जसले देशमा भन्दा विदेशमा धेरै सुख्खा रोटी खाएका छन्, जसका खुट्टाले दिउँसोको घाम देख्न कहिल्यै पाउँदैन उनीहरुले नेपालको सुनौलो भविष्य देख्छन्र भन्दा र’छन्,  होइन ए, अब नेपालमा चुनाव हुने जस्तो छ कहिले हुनेरे ! यस्ता गफदेखि लिएर आफ्नो राजनीतिकनितीक पार्टीलाई दिनभरीको पसिना जम्माभएर मोजामा शोपिएको पसिनf जस्तै थोरैथोरै पैसाले पोएदै पार्टीका गफगर्नेहरुमा पनि राजनीतिनितीको गजबको रुप देख्न सकिन्छ। बिहान डुटी जाने समयमा जेनतेन इन्टरनेट चल्ने मोबाइलमा नेपाली समाचार डाउनलोड गरेर दिउँसोकोब्रेकमासुन्ने यी नेपालीले खै अहिलेसम्म मत नहालेपनि कुन पार्टीको सरकार भन्नेमा मत राख्नचाँही पछि हट्दैनन्।  यस्तै एनरोईड, विन्डोज र आईफोन चलाउने विदेशमा बस्ने नेपालीहरु बेलामौकामा फेसबुक ट्रिवटरको भित्तामा आई मिस नेपाल  भन्दै  आफ्नो इन्रटरनेटको मैदानमा चौका हान्न पछि हटदैनन्। साथसाथै 'आई हेट नेपाली पोलिटिक्स !' भन्दै वास्ता नि गदैन भन्दा भो। जब नेपाल आउछन् केही दुईचार हप्ताको छुट्टीमा मा अनि तीनले देख्छन् नेपालको पोलिटिक्स, बन्दले घरमै, लोडसेडिङले अँध्यारो कोठामा थुनिदा अनि फेरि सराप्न थाल्छन् उही अङग्रेजी पारामा। र भन्छन, नेपालमा सुव्यवस्था आयो भने नेपालमै फर्कन्छु नत्र ..................... । यी नेपालीलाई पनि राजनीतिको असर त परेको छ।
 जसरी असारको समयमा कुनै खेतपनि बर्षातको पानीले नभिजेको हुँदैन त्यस्तै छ नेपालको हरेक क्षेत्र, न्यायपालिका होस् वाअर्थपालिका, विद्युत प्राधिकरण होस् वामिडियाप्राधिकरण सबैमा राजनीतिको र, ज, न, त सबै घुसेको छ। यसैले यत्रतत्र सर्वत्र भन्ने संस्कृत वाक्याशंयस राजनीति शब्दको लागि एकदम सान्र्दभिक छ।  स्कुले बच्चादेखि त 'यो पार्टी म यो पार्टीको' भन्नेहरु हुदैनन् त स्वार्थी र विरोधी युनियन (स्ववियु)का नेता ? पुलिसले अपराधीलाई, क्याम्पसमा विद्यार्थीलाई, विद्यालयमा शिक्षकलाई अस्पतालमा डाक्टरलाई, अदालतमा न्यायधिशलाई, बैंकमा म्यानेजरलाई सोधिने पहिलो प्रश्न 'हामी कुन पार्टीको हो?'  अब यो लेख छपाउनुपूर्व पनि मलाई यसरि नै प्रेसले सोध्नेछ, हामी कुन पार्टीको ? मैले जवाफ दिनेछु यहि हिजो पल्लो घरमा छिमेकीले एउटा पार्टी खोलेछन् अहिलेसम्म त्यहि पार्टीको नै छु। 
जय नेपाल ! जय राजनीति ! उर्फ् जय लोकनीति ! जय गणनीति !!!

Rage against this f***ing situation

Into the city living deads 
Passing through the broken gates 
i saw a person marching to destination 
with broken leg with no motivation 
This all due to f***ing situation 
No any construction no renovation 
silence..... 
I heard a sound 
"The world is upside down
good people is called crazy clown"
this how comes,
Frustration
weapon for revolution
fire against discrimation




Into the country full of widow
walking on the mud and snow
i saw a child searching for some fruity
climbing tree for food with no garauntee
This is all the f***ing situation
no any innovation no implementation
silence...
I heard a sound
"The world is upside down
good people ic called crazy clown"
this is how comes frustration
weapons for revolution
Rage against the legislation


while passing through the so called forest
i could't find any treee to rest.
I saw a deer coming near wid xpectation
which z merely dying wid starvation
This all due to f***ing situation

No conservation no reforestration
silence...

I heard a sound

"The world is upside down

good people ic called crazy clown"

this how comes,
Animosity
weapon for calamity
warth against adversity

poor farmer

While i was walking in the summer sun 
i saw a working man 
enjoying and having fun 
on the open lawn 
i was tired on my own 
still he was working under scorching sun 
yes he is a farmer 
a labor 
a slave
When i was made wet gel and paste
i see him drenched in sweat.
He z doing with his best
till before the sun set.
I was searching for tree to rest
still he was working with his drenched limbs and chest.
yes he z a farmer
a labour
and a common slave.

Its BITS

Every sunday past with lab and test
every weekend without time and rest
that what we got inbits pilani
thats what we felt a bitter reality
everyday is a hard wild race
everyday 've to run in same pace
thats what they consider their identity
thats what we call it a stupid severity
Every night with assignments and reports
every week practicals pileup as depot
thats what we faced
that what we paced in bits pilani
and that is our identity
that the stupid reality

Thursday, 9 October 2014

नेपाली आमा

आँसु गह भरी
खसाल्दै छिन् पानि सरी
रुँदै छिन् आवाज ननिकाली
कति शान्त छिन् हाम्री सहनशाली 


घरमा अशान्त व्याप्त छ
कुकर्म समाजमा छ्यापछ्याप्त छ
सुरक्षा छैन आतंक वकराल छ
गाँउमा अन्न छैन अनिकाल छ

कहिले आउँछ घरमा शान्ति
कहिले सकिन्छ विनाकामको क्रन्ति
कहिले अन्त हुन्छ भाइ भाइको फाटो
कहिले रोज्छन् सबले बुद्धको बाटो

कहिले हास्ने छन् सन्तान रमाई
कहिले पाउने छन् बुद्धि कमाई


. . . . . आउनेछ त्यो दिन
अनि उनी हास्नेछिन्
समाजमा विकासको मुल फुट्ला
अनि उसको शिर गर्वले उठ्ला ।।

म हावा

हावा 
सुस्त सुस्त सबको घर घर 
सब को एक एक खबर 
कुन काप्च नगर 
छैन मलाई कुनै चिज्को डर 

छ त काही मनीसको खित्त्कार 
काही त छ आसुँ को साथ् चित्कर 
काही भोक त काही सब थोक
काही मुस्किल्ले एक गस त काही अन्न को रास
काही दु:खको आसुँ सिन्धुसरी कही सुख घरी घरी
सक्दिन म सुन्न र देख्न यी कसै गरी

My approach to Pharmaceutics

Pharmacy as my field of interest is a dynamic subject in world today. As especially designed part of education this profession provides exciting possibilities in future. 
My keen interest in pharmaceutics is rooted in my desire to be involved in the research which augments the pharmaceuticals. And to involve myself in this field is to explore my fullest potential through the research which is my subject of interest.
During my B.pharm I found the gaps in the field of pharmaceutics where the drug fails to target the disease. So as a pharmacist I want to fill the gap with my interest in the drug targeting through novel approach. During the period, I found my keen interest and passion in this field so involved myself in the small project work entitled “COMPARATIVE EVALUATION OF KETOROLAC TROMETHAMINE LOADED PRONIOSOMAL AND ETHOSOMAL GEL FORMULATION” under the guidance of our asst. professor.
I have plan to explore the secrets of all the novel approach of drug delivery and work in the field of drug targeting especially in the alarming health problems like cancer and other organ specific diseases.
I want to pursue my education that provides my life with meaning and satisfaction. I plan to continue my work and want to contribute to the society which is already in the pain caused by various diseases. I also want to transfer my knowledge and skills to upcoming generations. I do believe myself; I can do my best in this field.

उखान टुक्का

भावना हरु को रंगमन्च्बाट कुनै बेला व्याकरणको त्यो  खेलादी ले जोड सँग चिच्ययो। तेस्को त्यो छोटो र स्पस्थ शब्द हरुको मिश्रन्ले लाग्दथ्यो , पूर्ण रुपले तत्कलिन रङमन्चको प्रतिनिधित्वो ग्रिरहेको थियो। हो त्यो तेही खेलदी हो जस्ले यो नेपाली भाषा वा भनौ यो भावनाको परिस्क्रित् रुपलाई सचिकै अग्रनी स्थानमा पुर्यएको छ।।
उखान सचिकै येस्को बिशेष भूमिका छ। भाषा लाई मिठास प्रदान गर्ने र परिस्क्रित् भावनाको जल्दो बल्दो रुप हो यो। यो एउटा बर्तमान् हो, एउटा भूत हो र भबिश्य  पनि । यो एउटा तितो येथार्थ हो,ब्यङ्य हो, निसेधित शब्द बण हो, यो संचिप्तमा सम्पूर्ण व्ह र येस्को सम्पूर्णता निराकार छ।
उचित ठाउँ मा उचित प्रयोग येस्को उत्क्रीस्थत हो। यो साथी हो,दुस्मन हो,,यो सहयोगएे हो र हतियार पनि। यो अपूर्ण वाक्य,भावना को सम्पूर्णता हो।

Wednesday, 8 October 2014

Rough Scrawls

When i came Nepal with my Indian frens, They are really got impressed by the hospitality of Nepali, police, armed police force at the boarder.
As per their comment/compliment the system is so good, because at least people care about the others problem, they show interst n try to help them out.
I love to mention one incidence, it was not more than 6:30 pm in chorepatan,pokhara and we couldn't find any public transportation means, we sought for help wid local they showed the way to police bit..... we wanted to return back to our lodge n ask the police for help...after abt 20 min, a bus came n police stopped the bus n let us go go by bus upto prithivi chowk....the sense is that yes we Nepali are really good, and it isn't worse as in india coz the society is still has some moral values. though it wasn't a big help but it made a small place in their heart, n they now realise that yes Nepali are really kind. now i want to ask a question that where is the problem?
its not the system its on the people who run the system. its on the malpractise done by the leaders...n we innocent people select those leaders.
we shouldn't compromise in selecting leader. just think for a while, ask your heart wheather the leader is reliable or not and ask help from your mind so that it can think rationally and only participate in voting

so during this election we people should chose the leader with moral values. I don't need a leader wid great great manifesto i just need a leader wid far vision, patriot, conducts his duty properly and with moral values.
though m far away frm homeland but still i have kneen intrest to participate in election...it doesn't mean that i just want to use my civic right but i want to uaware the people....
hope You,the people of Nepal, are participating in national campaining .
Jai Nepal

Tuesday, 7 October 2014

AFTER DEATH

I felt myself missing
on the ground
i felt my heart stop beating
inside my chest
i don't know where m leaving
from this living mold
i don't know where m flying
With the speed of jet
And i found myself on the ground
my body lying but no one around
And i was flying high high
in to the sky
felt the world i was living was all lie.
I felt my hand grabbing
by unknown hands
i felt myself cuffed in
by rusted chain
i don't know where m going
leaving that sand
i don't know where they taking 
away form that land
And i found myself on the ground
my body lying but no one around
And i was flying high high
in to the dark dense sky
felt the world i was living  a lie.
they were taking me into the hell
they threw me inside the clumsy jail
bound by the shackles and
pinned with nails
i don't know how long i can stay
as a well
i don't know how long they let
me dwell in this hell
now i remeber the faults
i did
with my crazy friends n
brain with shit
now i can't repent
for my past
i ll b in this hell
till my soul last
I LL B IN THIS HELL
TILL MY MISDEED WASHED....

Monday, 6 October 2014

coz m in the society of lust

I saw a gal 
beautiful Ravishing tall 
Crossing by the path 
attractive sexy hot 

I was crossing the road 
with emotion loads 
i reached near her 
xpecting some more
i touched that hot
No-one tried to stop
i was lost
i was lost

Coz m living in the society of lust.

C tried to go away
go away
GO away
i forced her to lay
c cried a lot
c shouted on the spot
but i was with full of lust......
C shouted
C shouted
asked for help
But noone ther to listen her yell
For me,
it was a fun
on the lawn
covered in with dust
Coz m living in the society of lust.


I leFT her
with body bare
Searching for next who can lure
Can't imagine
noone is satisfying
Still m full of lust

Coz m living in the society of lust.

M ENJOYING
M DANCING
Coz m ENJOYING under the sky of lust. 

DASHAIN

DASHAIN IS NOT JUST A FESTIVAL. Its a occasion when the farmer get rid of dirt and their duties for field at least for few days. Their children gets chance to wear new clothes. Its a matinee where there just happiness. The occasion even the nature take rest from continuous breast feeding hills, plains, rivers. There is clear sky where people give farewell for those clouds who are the messenger of fortune. Everything cheer up, even the hatred hesitate to show its face. The peace, prosperity comes in the form of boon for the society. One can feel the existence of sanity. The chance where ones conscience works. The occasion when even the culprit is blessed for long life, a occasion where the sinner is excused and his/her guilt is excused. The death of the hatred and beginning of happiness is dashain. The occasion where the experience is counted as the elder and gaining knowledge is considered as asirbad. A beautiful blend of all the positive energy which tries to retain the integrity of the society. Hope this dashain is able to bring more prosperous and happy society.

Sunday, 5 October 2014

Freedom

Guitars are charged
i'm ready to sing
Speakers are on
i'm ready to scream
All doors are open
i'm free to chose
Enjoying my freedom
 i'm afraid to lose


Bike is charged
i'm ready to ride
Vehicles are in jam
u motors, b aside
All roads are mine
i'm free to chose
Freedom is my spine
m afraid to lose

Papers are inked
i'm ready to print
Books are piled
i'm removing its lint
All words are mine
m free to chose
Pen is my spine
i'm afraid to lose



MOON

Best way to describe about a moon white, peace and calm. The body hasn’t acquired its full shape, still 5 days is remaining for fullmoon day. But her charm, smile, and beauty always tries to lure the people. Many of the great people have been tempted to her and they tried to explain her beauty, but they couldn’t, their efforts went in vain. Time after time, the society gives a excellent piece of writer to explain her beauty but none of them succeeded fully, neither do i. her beauty amazed me for few moment, my jaw fall down… wondered that those few are the luckiest one who were able to approach that lucky charm. After little moment I made my mind to visit the crust of that beauty and realise the fact that the moon is neither charming nor her complexion. Everything was an illusion, a fake smile, a fake complexion and a face texture. She had borrowed the light from sun, her charm was a boon from the sun, whom we hate at day. Her act of hide and seek was no more than a mere phenomenon of this earth where do we live. Still she is able to become the sign in most of the religion, as a role model in most of the literary works, as a source of energy in many paintings and as a sign of dignity in many country flags. inspite of her rough texture Her beauty still remain as same perfert beauty described in poem of lekhnath poudel in his poem “Naitik dristranta”
दबिन्छ गुनीको दोश रश्मी मा परी
रश्मीले चन्द्रको दाग दबएकै छ बेसरी
She never tried to hoax us, she made to hoaxed by the sun and the earth. Though her gleam is the blaze of sun, I still do salute her, for her innosence. Hey! Moon you are really beautiful, your fake smile which covers your rough crust is still the source of energy for us.