हरेक रीतु र समय को केही अन्तरल म सर्प ले कचुली फेरिएको जस्ताइ, बिगत नेपाल को ईतिहास मा नेपाल स्वय्म ले धेरै पटक कचुली फेरिसक्यो । ईतिहास को एस्त थुप्रै मोदहरु छन जस्मा नेपालले आफ्नो अस्तोत्वो बाचाउन थुप्रै वीर र बिरङन हरु जन्मये । कोही आफ्नो देश को माटो र शिमाना जोगाउन कोही आफ्नो धर्म र सन्स्क्रिती जोगाउन । र एस्त वीर हरु को जन्मने क्रम रोकिने छैन। यस्तै मध्य क वीर थिए लक्ष्मी प्रसाद देव्कोत । शायद उन्को लागि आकाश नै शिमाना थियो । उन्को लागि उन्को सोच नै जीवन को अन्त्य सम्मा शाहअयात्राी भयो। लक्ष्मी सचिकै नेपाल को लागि प्रसाद सबित भये । उन्को रचन हरु को स्तर को अतुलनिये र अद्रितिये छ । भावना हरु को समुद्र मा घोता खेल्दै रछेक उन्क सबै रचन हरु उत्कृष्ट र उधरानीये छन । उन्को जीवन पूर्ण रूप ए नेपाली साहित्य को उथन र प्रभार्धन मा समर्पित भयो ।
No comments:
Post a Comment