भावना हरु को रंगमन्च्बाट कुनै बेला व्याकरणको त्यो खेलादी ले जोड सँग चिच्ययो। तेस्को त्यो छोटो र स्पस्थ शब्द हरुको मिश्रन्ले लाग्दथ्यो , पूर्ण रुपले तत्कलिन रङमन्चको प्रतिनिधित्वो ग्रिरहेको थियो। हो त्यो तेही खेलदी हो जस्ले यो नेपाली भाषा वा भनौ यो भावनाको परिस्क्रित् रुपलाई सचिकै अग्रनी स्थानमा पुर्यएको छ।।
उखान सचिकै येस्को बिशेष भूमिका छ। भाषा लाई मिठास प्रदान गर्ने र परिस्क्रित् भावनाको जल्दो बल्दो रुप हो यो। यो एउटा बर्तमान् हो, एउटा भूत हो र भबिश्य पनि । यो एउटा तितो येथार्थ हो,ब्यङ्य हो, निसेधित शब्द बण हो, यो संचिप्तमा सम्पूर्ण व्ह र येस्को सम्पूर्णता निराकार छ।
उचित ठाउँ मा उचित प्रयोग येस्को उत्क्रीस्थत हो। यो साथी हो,दुस्मन हो,,यो सहयोगएे हो र हतियार पनि। यो अपूर्ण वाक्य,भावना को सम्पूर्णता हो।

No comments:
Post a Comment