म , " ओइ सुनिस्, कुन्नि कुन् प्रधन्मन्त्रि त roadway बाट नेपाल् आउँदै छ रेय् नि तेसैले, जनक्पुर्- भित्तमोद् बाटो pitch हुने रेय्, कस्तो रमाइलो है, यस्तै गरेर और् देश् को प्रधन्मन्त्रि हरू नि त्यसरी नै दुर्गम् दुर्गम् गयो भने नेपाल् बिकाश हुन time नै लाग्दैन "
उ, " भीम्सेन थापा को अवशन् पछी नेपाल् तेस्तै त हुँदै गयेको छ नी बिदेशी हरू खुशी पार्ने चक्कर् मा आफ्नो भन्नु नै बिर्सेको २०० बर्श भैसक्यो, बिकाश भनेको रोड चिल्लो पार्दैमा हुन्न, मान्छे को चेतना देखि लिएर सबै चीज को सम्मुनत् प्रगति हुनु पार्छ "

No comments:
Post a Comment