आईयो विदेश पढ्न भनेर
नौं जना नेपाली र्छौ गनेर
देशबाट धेरै टाढा रही
आफ्ना साथीभाई सँगी
लागियो है एउटा साहित्यिक मञ्च खोल्न
यसैको माध्यमबाट लागियो है बोल्न
दुधेबालक नै छु म यस छेत्रमा
देशप्रेमको मोह देख्दै छु सबको नेत्रमा
सोच्दथिएँ र्छौ हामी अपरीपक्क
तर शाथीहरु देख्दा भएँ छक्क
बाधियौं है हामी राष्ट्रभक्ति मायाले
शितलता पाएका छौं त्यसैको छायाँले
राष्ट्रको कुरा गर्दा हाम्रो रगत बोल्न थाल्छ
देशप्रेमको कुरा गर्दा मन खुल्न थाल्छ
लागियो है हामी प्रजातन्त्र दिवस मनाउन
खुसी छु म यस्तो स्वर्ण अवसर पाउन
सक्दिन म सुनाउन शहिदहरुको गाथा
मात्रै सछ्यम छिन् सर्स्वती माता
गाडियो प्रजातन्त्र राणा शासन ढालेर
नयाँ युग सुरू गर्यौँ पुराना सबै बालेर
स्वतन्त्रताको श्वास फेर्यौँ फागुन सातको विहानीमा
देशको निती कोर्न थाल्यौँ बसी रातको अगेनीमा
-नवलोचन साहित्यकुञ्ज (2009)
नौं जना नेपाली र्छौ गनेर
देशबाट धेरै टाढा रही
आफ्ना साथीभाई सँगी
लागियो है एउटा साहित्यिक मञ्च खोल्न
यसैको माध्यमबाट लागियो है बोल्न
दुधेबालक नै छु म यस छेत्रमा
देशप्रेमको मोह देख्दै छु सबको नेत्रमा
सोच्दथिएँ र्छौ हामी अपरीपक्क
तर शाथीहरु देख्दा भएँ छक्क
बाधियौं है हामी राष्ट्रभक्ति मायाले
शितलता पाएका छौं त्यसैको छायाँले
राष्ट्रको कुरा गर्दा हाम्रो रगत बोल्न थाल्छ
देशप्रेमको कुरा गर्दा मन खुल्न थाल्छ
लागियो है हामी प्रजातन्त्र दिवस मनाउन
खुसी छु म यस्तो स्वर्ण अवसर पाउन
सक्दिन म सुनाउन शहिदहरुको गाथा
मात्रै सछ्यम छिन् सर्स्वती माता
गाडियो प्रजातन्त्र राणा शासन ढालेर
नयाँ युग सुरू गर्यौँ पुराना सबै बालेर
स्वतन्त्रताको श्वास फेर्यौँ फागुन सातको विहानीमा
देशको निती कोर्न थाल्यौँ बसी रातको अगेनीमा
-नवलोचन साहित्यकुञ्ज (2009)
No comments:
Post a Comment