जाडो मौसम , चीसो हावा कोठाम चीरिरहेको थीयो ।शीरक अलीक माथि सम्मा ताने । तेइपनी हावाको चीसो ज्यल्को कुनै कुनबात भित्र पशीरहेको थियो । समयए तेस्तै २ बजेको थियो ।तर निद्र लग्न सकस भैरहेको थियो । बाहेर कुक्क्र को चिल्लहत प्रायप्त थियो । जुन्कीरी को अवाज केहि मन्द थीयो ।मौसम ले पनि आफ्नो रिश एस्तै चिसो सिरेतोबात दिरहेको भान हुन्थ्यो । "किन रत पनि एस्तो नराम्रो ?" कहिले कसो केहि बस्तु चल्मलएर निस्किएको आवज सुनिन्थ्यो । सयद मुसा हरुको । लाग्दथ्यो कि मुशहरउले मैले अधिपत्य जमेएको कोठालाई र्अत को त्यो निस्कृए अवस्तह्मा आफ्नो क्रिडास्थल बनएको थियो । तर अन्ए रात्को परिचित ती मुसा हरु को आवज्भन्द केहि भिन्न पनि लागिरहेको थियो ।तेस कृष्ण रात्रीमा बहिरा केहिपनी दृश्ए देखिने अवस्थाव माथिएन ।मात्र थियो निशको जवनी ।तेस्तो चिपिएको रत्मा पनि निशlको जवनी घनिभुत थियो । अहिले अएर आवज अलिक प्रस्थ सुनिन थlल्यो । "होईन होईन त्यो मनिस को आवज हैन ।तर क हो त त्यो ?" समयएको केहि अन्तरल मै पुन आवज सुनियो । पक्कै त्यो आवज मनिस कै थियो ।"तर कहाँ बाट ?" कसैको पुकर्,चित्कर र साथै रोदन एक्साथ मिसृत आवज भ्जएको भlन हुन्थ्यो । म उठे स्वल्ले दहिनेपत्ती बाट देब्रे पर्दै ओच्यौना बात निस्किए । आफ्नो कोठाको धोका खोले र भहिरको चिसो बातावरणमा पुगे । घर बहिरा एक कुना म केहि बस्तु आकर देखियो ।चल्मला गर्दै गरेको त्यो बस्तु कुनै जिब्जन्तुको जस्तो पनि थिएन । बहिरा पत्तिको बत्ती बले ।
अग्लो कद्को श्यमलोबर्न को टाटेपाटे दौर सुर्वल लगएको र नङो खुत्त भएको,टाउको मा ससाना घौ र तीनक गिर्खा भएक । तेस्ले म तिरा हेर्यो तेस्को अखम टल्पल टल्पल अशुहरु नच्रहेक थ्ए ।ती अख हरु निकैनै खास थिए लाग्दथियो त्यो अखहरु ले केहि भन्न खोज्दै छ ।तेस अख को सागर तेल्ए गहिरैमा निकै धेरै कथा हरु लुकेको भान हुन्थ्यो ।उन्को त्यो मुख बाट प्रस्त रुप मा दुख र रोदन थियो । अबर्नानीए त्यो दुख,मन को कुनै गहिरैबात बिस्तारै बिस्तारै निस्किरहेको थियो ।उस्को अवस्था धेखेर जो कोही ले पनि अद्कल कत्ल सक्थ्यो कि उस्कोमन मा दुखहरु दहा परेअर बसेक चन । हेर्द चेतन्सिल जस्तो देखिने ,कुनै भोक प्यस्ह्ले द्य्खा प्रस्तुत गरिएरहेको थिएन ।त्यो त लामो समयए देखी रहेको दुखको चित्रन थियो । उस्लाई सोधे,"क भो तपाईंलाई ?" उस्को त्यो अशलाग्दोमुखर्बा त तेही दुख र रोदन मात्र झल्किरन्थ्यो ।उस्लाई पुना सोधे,"को हो तपाईं ?" उस्को तेही अशाले भरिएको ती भावना हरुले कुनै समान्ए मनिस को भान भयो l"तपाईंको घर कहाँ हो ?" उस्को पुन तेही सान्त जवाब । उस्को त्यो हाव्भाव्ले लाग्दथ्यो कि उ कुनै बिकासऔन्मुख गाउ को ठीतो थियो ।उस्को त्यो एकोहोरो दृस्ती जहाँ केहि झिनो अश थियो र पूर्णरुप्ले दुखको बेदना ले भरिपूर्ण थियो त्यो मलाई सहियी लगेन, ।उस्लाई अब के भनेर पुकरु र के गरेर सहयो गरु भन्ने भावनहरु मेरो मन म खतिकिरह्र्यो । कुनै सन्कोच बिननै मैले उस्लाई आफ्नो कोठा तिरको बटो देखाए र भुइ को रादी म सुत्ने इशरा गरे ।सुत्नु पूर्व उस्को अखबात कृतज्ञेत को भव अशुको रुप्मा खसिरहेको थियो । उस्लाई एउटा शिरक दिए र धोका बन्द गर्न तम्सिए ।बहिओर तेही कहाँलिइ लाग्दि अध्यरो रतेरी निस्पत्त थियो ।लाग्दथियो तेस लम्पशर परेको अधय्रो ले सम्पूर्ण जगत लाई निल्न खोज्दै च मैले केहि सन्कोच ,अन्दै झट्पट धोका बन्द गरे । म बत्ती बन्द गरेर . . . . । मेरो मन म अनेकन कुरहरु खतिरहे ।"किन अ्इले त्यो अन्जन मनिस लाई सहयोग गर्ने प्रायश गर्दै छु ।किन मेरो उस्माथी बिश्वासह गरे ?" यी र एस्तै धेरै कुरा खेलौद खेलौदै कुन बेल म अफु पनि तेही निश मै बिलए पत्तै पाएन । बिहान उथ्दा निकै धिला भैसकेको थियो दिवकर्ले आफ्नो न्यनो पखेत द्वरा सम्पूर्ण प्रानीलाई ताप दिरहेको थियो ।मेरो अख शिधै तेही भुइमा पुज्ञो । भुइ खाली थियो ।रादी पनि पूर्ण रुप्ले मिलएको थिए र सिरक एक्कुनमा मिलएर राखेक थिए । धोका को चुक्कुल उर्नरुप्ले बन्द्नै थियो ।मन मा अनेकौ कुरा हरु खेलडाईं त्यो घटनालाई सपना थने ।सौच्दिकर्मा आदी गरेपचि घर् अगदि ऐपुगेको पतृकम अख घुमौन पुगे।पतृकम ती सप्दहरुम अख घुम्द घुम्दै आज त सहिद् दिवस् पो रहेच भन्ने पत्तो पय्ए। म झल्यश भय्ए हिजो त्यो ठिटो त जनन्दोलन्मा सहदत्त प्रप्त गरेको एक् सहिद्को हेबहु प्रतिलिपि थियो।

No comments:
Post a Comment